पोखरा ,
ताण्डव न्यूज ।
काठमाडौंमा चर्चित मोबाइल एप टुटलले कर छली गरेको प्रमाणित भएको छ ।
तिर्नुपर्ने कर छली गर्दै आएको भन्दै आन्तरिक राजश्व कार्यालय ललितपुरले टुटल कम्पनीलाई पत्र काटेको हो । टुटलले ३ करोड ३९ लाख बराबर कर छलेको राजश्व कार्यालयले पुष्टि गरेको छ । टुटलले सुरुमा जानकारी नभएर भ्याट उठाएको र कर कसरी कहाँ कुझाउने भन्ने जानकारी नहुँदा यस्तो अवस्था भएको जनाएको छ ।

टुटलले ग्राहकलाई राइड सेयरिङ सेवा दिदैँ आएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.