www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपति भण्डारी हाई अल्टिच्युडका कारण बिरामी,आजै स्वदेश फर्किदैँ

पोखरा ,
ताण्डव न्यूज ।

चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा समस्या देखिएको छ ।

तिब्बतको ल्हासा पुगेकी राष्ट्रपति भण्डारी स्वास्थ्यमा समस्या देखिएपछि एक दिन अघि आज बुधबार स्वदेश फर्कने भएकी छन् । राष्ट्रपति भण्डारी बिहिबार भोलि स्वदेश फर्कने कार्यक्रम थियो । तर अचानक स्वास्थ्यमा असहजता देखिएपछि आजै स्वदेश फर्कन लागेकी हुन् ।

Batas

राष्ट्रपति भण्डारीलाई हाई अल्टिच्युडको समस्या भएको हो । भण्डारी अहिले बिहान १०ः४०को विमानबाट स्वदेश फर्कने जनाइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.