पोखरा,
ताण्डव न्यूज ।
नयाँ टि– २० वरियतामा नेपाली क्रिकेटको स्थान माथि उक्लिएको छ ।
गत महिनासम्म १४ औँ स्थानमा रहेको नेपाली टोली यस महिना भने ११ औँ स्थानमा उक्लिएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी प्रकाशित गरेको नयाँ वरियतामा टेस्ट राष्ट्र आयरल्यान्ड र जिम्बाबेलाई समेत नेपालले उछिनेको छ ।

त्यसैगरी एसोसियट राष्ट्रहरुमध्ये नेपाल सिर्ष स्थानमा रहेको छ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.