www.tandavnews.com
Fact ~ In search of truth

नयाँ शक्ति र फोरमबीच पार्टी एकता घोषणा हुदैँ

पोखरा,
ताण्डव न्यूज ।

नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच सोमबार आज पार्टी एकता घोषणा हुने भएको छ ।

काठमाडौँको राष्ट्रिय सभागृहमा दिउँसो ११ः४५ मा एकताको औपचारिक घोषणा हुने कार्यक्रम रहेको छ । नयाँ पार्टीको नाम समाजवादी पार्टी, नेपाल राख्ने जनाइएको छ । नयाँ शक्तिका नेतृत्वकर्ता डा. भट्टराई र समाजवादी फोरमका अध्यक्ष यादव नयाँ पार्टीको एकतापछि दुवै अध्यक्ष बन्नेछन् ।

Batas

भट्टराई संघीय परिषद्को अध्यक्ष यादव केन्द्रिय समितिको अध्यक्ष बन्ने भएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.