www.tandavnews.com
Fact ~ In search of truth

उपचारमा ढिलाई हुदाँ मुस्ताङ घुम्न गएका इटालियन नागरिकको मृत्यु

पोखरा,
ताण्डव न्युज ।

मुस्ताङको लो –घेकर दामोदरकुण्ड गाउँपालिका –४ स्थित सारेबुङमा विदेशी नागरिकको मृत्यु भएको छ ।

अन्दाजी वर्ष ६८ का इटालियन नागरिक MARCO ROCCUFRANCUFCO MORELIO को मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । MORELIO बिरामी परेका थिए । उपचारमा ढिलाई हुदाँ उनको मृत्यु भएको हो । उनलाई उपचारको लागी अस्पताल लैजान हेलीकप्टर चार्टड गरिएको थियो ।

Batas

तर खराब मौसमको कारण हेलीकप्टर ठिक समयमा पुग्न नसक्दा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.