www.tandavnews.com
Fact ~ In search of truth

सरकारी कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने

पोखरा,
ताण्डव न्यूज ।

तीन वर्षदेखि वृद्धि नभएको सरकारी कर्मचारीको तलब अन्तत बढ्ने भएको छ ।

सरकारी कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने भएको हो । अर्थ मन्त्रालयले नयाँ आर्थिक वर्षदेखि कर्मचारीको तलब बढाउने तयारी गरेको छ । आगामी आर्थिक वर्ष २०७६÷७७ का लागी सरकारले ल्याउने बजेटमा कर्मचारीको तलब बढाउने तयारी भएको हो ।

Batas

अर्थमन्त्रालय स्रोलको अनुसार निजामती कर्मचारीले खाइरहेको मासिक तलबमा १५ देखि २५ प्रतिशत बढाउने तयारी भएको छ ।यसपटक वृद्धभत्ता पनि १ हजार बढाउने तयारी गरिएको छ । कर्मचारीको तलब महँगीअनुसार बढाउने कानुनी व्यवस्था भएपनि तीन वर्षदेखि सरकारले तलब बढाउन सकेको थिएन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.