www.tandavnews.com
Fact ~ In search of truth

बिरालो बाँधेर श्राद्ध गरे जस्तो सरकारको बजेट सिद्धान्त :डा.भट्टराई

पोखरा,
ताण्डव न्यूज ।

पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्री डा.बाबुराम भट्टराईले बजेटका सिद्धान्त र प्राथमिकता अर्धनिद्रमा भएको मान्छेले लेखेजस्तो भएको बताएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै डा.भट्टराईले बजेटका सिद्धान्त र प्राथमिकतामा वैचारिक अलमल र असपष्टता रहेको बताएका छन् । भट्टराईले बिरालो बाँधेर श्राद्ध गरेजस्तै बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको टिप्पणी गरेका छन् ।

Batas

बजेट सिद्धान्त र प्राथमिकतामा चालू आर्थिक वर्षका बारेमा सरकारले गरेको विश्लेषण तथ्यसगँ मेल नखाएको उनले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.