www.tandavnews.com
Fact ~ In search of truth

आफ्नालाई पास गराएको भन्दै त्रिवि सेवा आयोगमा तोडफोड

पोखरा,
ताण्डव न्यूज ।

नातेदारलाई उर्तिण गराएको भन्दै त्रिभुवन विश्वविद्यालयका कीर्तिपुरस्थित सेवा आयोग कार्यालय तोडफोड भएको छ ।

खुला प्रतिस्पर्धा परीक्षामा आफ्नालाई पास गरेको भन्दै आक्रोशित विद्यार्थीको समुहले तोडफोड गरेका हुन् । उनीहरुले सेवा आयोगका अध्यक्ष चैतन्य शर्माको कुर्सी जलाएका छन् भने कार्यालयका झ्यालका सिसा फुटाएको जनाइएको छ ।

Batas

तोडफोडमा संलग्न ५ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.