www.tandavnews.com
Fact ~ In search of truth

बागलुङको रिघामा चट्याङ लागेर ३८ वर्षीय पूर्णाको मृत्यु

अर्जुन कार्की
बागलुङ /ताण्डव न्यूज ।
बागलुङको गल्कोट नगरपालिका–११ रिघामा हिजो (मंगलबार) चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

रिघाको तुतुङ्गाम छिचिम्रामा चट्याङ पर्दा घरको नजिकै घाँस काटिरहेकी ३८ वर्षिय पूर्णा श्रीसको मृत्यु भएको वडाअध्यक्ष डम्बर श्रीसले बताए ।

चट्याङ लागेर घाईते भएकी श्रीसको शव पोष्टमाटमको लागि हरिचौर लगिएको छ । रिघामा गतवर्षपनि चट्याङ परेर पशुचौपायाहरु मरेको वडाअध्यक्ष श्रीसले जानकारी दिए ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.