www.tandavnews.com
Fact ~ In search of truth

शनिबार जाने हैन त ? जीवन शर्मा र जेबि टुहुरेका गीत सुन्न

पोखरा
ताण्डव न्यूज ।

जनगायकका रुपमा परिचित जीवन शर्मा र जेबि टुहुरेले शनिबार पोखरेलीलाई गीत सुनाउने भएका छन् ।

प्रगतिशिल सांस्कृतिक समाज गण्डकी प्रदेशको आयोजनामा प्रगतिशिल सांस्कृतिक उत्सव २०७६मा गायक द्धयले प्रस्तुती राख्ने भएका हुन् ।

Batas

पोखरा उद्योग बाणिज्य संघकको हलमा हुने कार्यक्रममा प्रगतिशिल सांस्कृतिक समाज र संगम सास्कृतिक मञ्चको पनि प्रस्तुती रहने आयोजकले बताए ।

सो अवसरमा गायक शर्मा र टुहुरेलाई सम्मान गरिने कार्यक्रम संयोजक नविन गुरुङले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.