www.tandavnews.com
Fact ~ In search of truth

भारतमा काँग्रेस नेतालाई मतगणनास्थलमै हृदयघात,उपचारको क्रममा मृत्यु

पोखरा,
ताण्डव न्यूज ।
भारतमा यतिबेला लोकसभा निर्वाचनको मतगणना चलिरहेको छ ।भाजपाले अग्रता लिइरहेको छ भने काँग्रेसले भाजपालाई पछ्याइरहेको छ ।

यसैबीच भारतको मध्यप्रदेश राज्यस्थित सिहोर जिल्लामा काँग्रेस अध्यक्ष रतन सिंह ठाकुरको मतगणनास्थलमै हृदयघातबाट निधन भएको छ । उनलाई आज बिहान १० बजे मतगणनास्थलमा हृदयघात भएको थियो उनलाई हृदयघात लगत्तै अस्पताल पुर्याइएकोमा उपचारको क्रममा ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसैगरी मध्यप्रदेशकै रायसेनमा विदिशा लोकसभाको मतगणनाका क्रममा कृषि उपसञ्चालक हरपाल सिंह ठाकुरको पनि हृदयघातबाट ज्यान गएको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.