पोखरा,
ताण्डव न्यूज ।
सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विद्येयक फिर्ता लिन माग गर्दै देशका विभिन्न सम्पादक एकजुट भएका छन् ।
आज प्रेस विज्ञप्ती जारी गर्दै देशका २१ सम्पादकले लोकतान्त्रिक मुल्य मान्यता र संविधानको मर्म विपरीत रहेको फिर्ता लिन आग्रह गरेका छन् ।
सम्पादकहरू अखिलेश उपाध्याय,अनुप काफ्ले,अमित ढकाल,अरुण बराल,कसमस विश्वकर्मा, किरण नेपाल, कुन्द दीक्षित, कृष्णज्वाला देवकोटा, गुणराज लुइँटेल, दिलभूषण पाठक, नारायण वाग्ले, पूर्ण बस्नेत, प्रकाश रिमाल, प्रतीक प्रधान, प्रशान्त अर्याल, युवराज घिमिरे, राजेन्द्र दाहाल, शिव गाउँले, सुधीर शर्मा, सुवास घिमिरे र हरिबहादुर थापाले वक्तव्य जारी गरेका हुन्।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.