www.tandavnews.com
Fact ~ In search of truth

– ३२१ आइसक्रिम लाइभको पोखरामा पहिलो आउटलेट

पोखरा
ताण्डव न्यूज ।

अमेरिकाको आइसक्रिम फ्रेन्चाइज कम्पनी -३२१ आइसक्रिम लाइभले काठमाडौँपछि पोखरामा पहिलो आउटलेट संचालनमा ल्याएको छ । न्यूरोड स्थित भाटभटेनी सुपर मार्केटको अगाडी आफ्नो नयाँ आउटलेट खोलेको हो ।

-३२१ लाइभ आइसक्रिम ग्राहककै अगाडी तयार पारिने भएकाले लाइभ भनिएको हो । यसरी तयार पारिने आइसक्रिम कम क्यालोरीको हुने भएकोले धैरैको आकर्षण बढेको प्रबन्ध निर्देशक सन्जोग कोइरालाले बताए ।

Batas

‘ग्राहकहरुका लागि केही नयाँ गरौँ भन्ने उद्धेश्यले नविन सामाग्री सहित हामी भेराइटि पस्कने छौँ । अहिले ड्रागन ब्रेथ र सिगार ग्राहकको रोजाइमा विशेष छ । यो खान र हेर्नकालागि पनि रमाइलो हुन्छ ’ उनले भने ।

प्रिजर्भेटिभ तथा अन्य रसायन नहाली बनाइने हुनाले यो आइसक्रिम अन्य भन्दा बढी स्वस्थकर हुने -३२१ आइसक्रिम लाइभ पोखराका संचालक सन्तोष कुमार घिमिरेले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.