www.tandavnews.com
Fact ~ In search of truth

गोरखामा टिपर नदीमा खस्दा चालको मृत्यु, सहचालक बेपत्ता

गोरखा ।

गोखरामा टिपर नदीमा खस्दाँ एकको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् ।

गोरखाको सिरानचोक गाउँपालिका–७ चिउरे भीरबाट दरौँदी नदीमा टिपर खस्दाँ चालक सुमन खड्काको मृत्यु भएको हो ।

Batas

बा ५ ख १९८२ नम्बरको टिपर गएराति दरौँदी नदीमा खसेको हो सहचालक नदीमा बेपत्ता भएका छन् । सोही टिपरमा यात्रा गरिरहेका स्थानीय जनक गुरुङलाई भने घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.