www.tandavnews.com
Fact ~ In search of truth

गणतन्त्र दिवसको अवसरमा ४ सय ३४ कैदीले पाए माफी

पोखरा ।

गणतन्त्र दिवसको अवसरमा ४ सय ३४ कैदीले भुक्तान हुन बाँकी कैदको सजाय माफी पाएका छन् ।

१२ औँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले माधव राईसहितका कैदीलाई आममाफी दिएकी हुन् कैदीलाई मन्त्रिपरिषदको सिफारिशमा माफी दिइएको राष्ट्रपति कार्यालयद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Batas

कैदम रहँदा असल चालचलन भएमा, सजाय छोट्याउन योग्य भएकालाई नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिने गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.