www.tandavnews.com
Fact ~ In search of truth

नेकपा सचिवालय बैठक स्थगित, एक व्यक्ति एक पद विषयमा बाँझियो मत

पोखरा।

जिल्ला इन्चार्ज र सहइन्चार्ज चयन गर्न बसेको नेकपाको सचिवालय बैठक बिनानिष्कर्ष टंगिएको छ ।

एक व्यक्ति एक पद लागू गर्ने कि नगर्ने भन्ने विषयमा नेताहरुबीच मत बाझिदाँ बैठक निष्कर्षमा पुग्न नसकेको हो ।

Batas

आज प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय सदस्यहरुको जिम्मेवारी तथा जिल्ला इन्चार्ज र सहइन्चार्ज गर्न बसेको बैठकमा शीर्ष नेताहरुबीच एक व्यक्ति एक पद लागू गर्नेनगर्ने विषयमा सहमति जुट्न नसकेको हो ।

बैठक भोली बिहान ९ बजेसम्मका लागि स्थगित भएको छ । पार्टीभित्रको आन्तरिक विवाद र गुटबन्दीले पोलिट्ब्यूरो गठन र विभागको जिम्मेवारी बाँडफाँट हुन सकिरहेको छैन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.