www.tandavnews.com
Fact ~ In search of truth

वृद्धाभत्ता पाउने उमेर ६५ कायम गर्न काँग्रेस सांसदको माग

पोखरा ।

प्रतिनिधिसभाको बैठकमा बोल्ने काँग्रेस सांसदले वृद्धाभत्ता पाउने उमेर ६५ वर्ष बनाउन माग गरेका छन् । वृद्धाभत्ता दिने उमेर ६५ कायम गर्न काँग्रेस सांसदले माग गरे ।

काँग्रेस कोषाध्यक्ष सितादेवी यादव र प्रमुख सचेतक बालकृष्ण खाँडले संसद बैठकमा बोल्दैँ वृद्धाभत्ता पाउने ७० वर्षको उमेरलाई ६५ बनाउन माग गरेका हुन् ।

Batas

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले वृद्धाभत्ता पाउने ७० वर्षको उमेर घटाएर ६५मा झार्ने निर्णय गरेको थियो तर अझै लागु भने भएको छैन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.