www.tandavnews.com
Fact ~ In search of truth

हेम्जामा चितवनका २८ वर्षीय सुनिल मृत भेटिए

पोखरा ।

पोखरामा एक युवक मृत फेला परेका छन् । चितवन चैनपुर–४ घर भई हाल पोखरा –२५ हेम्जामा बस्दैँ आएका २८ वर्षीय सुनिल मगर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

पोखरा –२५ हेम्जामा युनाइटेड क्लबको भवनको तल्लो तलामा उनी मृत भेला परेका हुन् घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.