www.tandavnews.com
Fact ~ In search of truth

ओभरस्पीड एक्सीडेन्ड : नयाँबजारमा बा१५च ६७८३ उत्तानो पर्यो

पोखरा
ताण्डव न्यूज ।

पोखरा स्थित नयाँबजारमा दुर्घटना भएको छ । पृथ्वीचोकबाट आउँदै गरेको बा १५ च ६७८३नंको महिन्द्रा स्कर्पीयो पिक अप दुर्घटना भएको हो ।

Batas

ओभर स्पीड कै कारण दुर्घटना भएको एक प्रत्यक्षदर्शीले बताए । ‘पृथ्वीचोकबाट आइरहेको थियो । झ्याप्प ब्रेक लगाएपछि गाडी घिस्रिदैँ अर्को साइडमा गएर उत्तानो पर्यो ’ प्रत्यक्षदर्शीले भने । गाडीमा चालक मात्र थिए । उनि सकुशल छन् ।

उक्त गाडीले पार्किङमा रोकीराखेको ग२च७८८३ नं को कारमा क्षती पुर्याएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.