www.tandavnews.com
Fact ~ In search of truth

प्रहरीले आफ्ना नेता मारेपछि विप्लवले गर्यो घरदैलो देखि नेपाल बन्दको घोषणा

पोखरा ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

प्रहरीले आफ्ना नेता मारेपछि विप्लवले विज्ञप्ती जारी गरि घरदैलो देखि नेपाल बन्दसम्मको कार्यक्रम सार्वजनिक गरेको छ ।सर्लाही जिल्ला इनचार्ज कुमार पौडेललाई प्रहरीले गोली हानी मारेपछि विप्लव माओवादीले आज विज्ञप्ति जारी गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

Batas

वार्ताको प्रचार गर्दै वलि सरकारले राजनीतिक कार्यकर्ताहरुको हत्या गर्ने फासीवादी षडयन्त्र रचेको भन्दै असार १० गते नेपाल बन्दको घोषणा गरेको छ । विप्लव नेतृत्वको नेकपाले आन्दोलनका क्रममा असार ७ गते प्रचार प्रसार, असार ८ गते कोणसभा तथा घरदैलो, असार ९ गते मसाल जुलुस र असार १० गते नेपाल बन्दको कार्यक्रम सार्वजनिक गरेको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.