www.tandavnews.com
Fact ~ In search of truth

चिनबाट सिमेन्ट बोकेर आएको ट्रक कोरला नाकामा पल्टियो

ताण्डव न्यूज ।
नेपाल र चिनको सिमानाबाट पाँचकिलोमिटर पर चिन तर्फ शनिबार बाट ब्यापार मेला चलिरहेको छ । सोही ब्यापार मेलाबाट सिमेन्ट लोड गरेर आएको ट्रक पल्टीएको छ । दुर्घटनामा परेर चालक र सहचालक घाइते भएका छन् । थप विवरण आउन बाँकी छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.