www.tandavnews.com
Fact ~ In search of truth

भारी वर्षाको कारण बाढीपहिरोको सम्भावना,सर्तक रहन आग्रह

पोखरा ।

गएराती देखि देशैभर पानी परिरहेको छ । आज मध्य र पश्चिमका धेरै भेगमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पुर्वानुमान महाशाखाले जनाएको छ ।

विभागको अनुसार आज देखि पर्सि मगंलबार सम्म भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको कारण देशका अधिंकाश ठाउँमा बाढीपहिरोको जोखिम रहेकोले सर्तकर्ता अपनाउन मौसम विभागले आग्रह गरेको छ ।

Batas

यतिबेला पोखरा, सुर्खेतलगायत, मध्य काठमाडौंलगायतका भेगमा बिहानैदेखि वर्षा भइरहेको छ । नारायणी, पश्चिम राप्ती, बबई र कर्णाली जलाधार क्षेत्रमा मध्यमदेखि भारीसम्म वर्षाको कारण पानीको बहाबको तीव्रता बढ्ने सम्भावना रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.