www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रबैंकमा कारभित्र छिर्यो मोटरसाइकल

पोखरा
ताण्डव न्यूज ।

पोखराको राष्ट्रबैंकचोकमा कार र मोटरसाइकल ठोक्किएको छ । मुस्ताङचोकबाट लेकसाईड तर्फ जांदै गरेको ग २ च ३५६७ नम्वरको कार र बिरौटाबाट सृजनाचोक तर्फ जाँदै गरेको ग २ प ५५६८ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन ।

दुर्घटनामा मोटरसाइकलमा सवार एक जना सामान्य घाइते भएका छन् । दुर्घटना लगत्तै प्रहरीले कार र मोटरसाइकल दुबैका चालकलाई नियन्त्रणमा लिएको छ ।

तस्बिर सौजन्य शशि पौडेल ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.