www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङमा पनि भेटियो बम

पोखरा ।

विप्लव माओवादीले गरेको बन्दको प्रभाव देशैभर परिरहेको छ ।

विशेष गरि पछिल्लो समय विप्लवको बन्दको बेला बम तथा शंकास्पद वस्तु फेला परिरहेका छन् ।पोखरामा हिजैदेखि बम तथा शंकास्पद वस्तु भेटिइरहेको छ । यसैबीच मुृ्स्ताङको थासाङ गाउँपालिका वडा नं ४ घासाँमा प्रेसरकुकर बम भेटिएको छ ।

Batas

थप जानकारी आउन बाकि रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.