www.tandavnews.com
Fact ~ In search of truth

एसईईको रिजल्ट असार १४ गते भित्र प्रकाशन गर्ने परीक्षा बोर्डको तयारी

काठमाडौं ।

यस वर्षको एसईई परीक्षाको रिजल्टको यसै साता आउने भएको छ । यसै हप्ता रिजल्ट प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीको अनुसार ‘१४ गतेभित्र रिजल्ट प्रकाशनको तयारी भइरेहको छ ।२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए ।

Batas

तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.