www.tandavnews.com
Fact ~ In search of truth

संखुवासभामा प्रहरी र विप्लव समुहबीच गोली हानाहान

पोखरा ।

संखुवासभामा नेपाल प्रहरी र नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहबीच गोली हानाहान भएको जनाइएको छ ।

गस्तीमा खटिएको प्रहरी टोली विप्लव समुहबीच जम्काभेट हुने क्रममा फायरिङ भएको प्रहरीले बताएको छ । तर मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

Batas

प्रहरीलाई टार्गेट गरि विप्लव समुहका कार्यकर्ताले फायरिङ गर्दै भागेपछि प्रहरीले पनि गोली चलाएको जनाइएको छ । यस सम्बन्धी थप विवरण आइसकेको छैन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.