www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेस सचेतक खाँडको आरोप : संविधानको प्रावधान उल्टाउँदै छ सरकार

पोखरा

सरकारले संविधानको स्थापित प्रावधानलाई उल्टाउने प्रयास गरेको नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले आरोप लगाएका छन् ।

६१ औँ संसद दिवसको अवसरमा पूर्व सांसद मञ्च, नेपाल र संघीय संसद सचिवालयले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

Batas

प्रमुख सचेतक खाँडले जनतालाई निर्धक्क भई शान्तिसँग जिउन सक्ने वातावरण बनाउन संसदीय लोकतन्त्र आवश्यक रहेको बताए ।

संसदीय लोकतन्त्रले मात्र देशमा शान्ति र समृद्धि कायम गर्ने बताउदैँ लोकतन्त्रमा विश्वास राख्न खाँडले आग्रह गरे ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.