www.tandavnews.com
Fact ~ In search of truth

दोस्रो चरा उत्सवको दोस्रो दिन चरा सम्बन्धि फोटो प्रर्दशनी (१३ फोटोमा हेर्नुहोस्)

पोखरा ,
ताण्डव न्यूज ।

पोखरा पंछी समाजको आयोजनामा बिहीबार देखी पोखरामा शुरु भएको दोस्रो चरा उत्सवको दोस्रो दिन चरा सम्बन्धि फोटो प्रर्दशनी गरिएको छ ।

लेकसाईड स्थित गौरीघाट पार्कमा आज (शुक्रबार) बिहान १० बजेबाट बिभिन्न फोटोग्राफरहरुले खिचेका बिभिन्न प्रजातिका चराहरुका फोटो प्रर्दशनी गरिएको हो ।

Batas

आयोजकका अनुसार चरा उत्सवमा नेपालका चरा विद्ध, चरा संरक्षणमा काम गर्ने संरक्षण कर्मी, पर्यटन व्यवसायी, नेपाल सरकारका प्रतिनिधिहरु सगँ चरा उत्सवको बारेमा छलफल गरिनेछ ।

असार २१ गते सम्म सञ्चालन हुने उक्त उत्सवमा विभिन्न विषयका सेसनहरुमा छलफल र फोटो प्रर्दशनी गरिने आयोजकले जनाएको छ ।

तस्बिर : सुशान्त गाहा मगर ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.