www.tandavnews.com
Fact ~ In search of truth

आज पश्चिमी भेगका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

पोखरा ।

आज देशैभर भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतमा रहेको वर्षा गराउने प्रणाली नेपालतर्फ नजिकिएकोले वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज मौसम बदली भएको र मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।

Batas

मौसम पूर्वानुमान महाशाखाको अनुसार पश्चिमी भेगका अधिकांश स्थानमा र मध्य र पूर्वका पहाडी भेगमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.