
पोखरा,
ताण्डव न्यूज।
पोखरामा गर्मी बढेसँगै पारिलो घाम छल्न स्विमिङ पुलमा बालक देखी युवा जमातको लाम लागेको देखिन्छ ।
कतिपय गर्मी छल्न बनजंगल च्यापिरहेका छन् भने कुनै समुह तालतलैया तथा स्विमिङ पुलमा डुबुल्की मारिरहेका छन् ।पोखराको चाउँथे स्थित बिग स्प्लास तथा हेम्जाको पेन्गुईन स्विमिङ पुलमा गर्मी छलिरहेका केही तस्बिरहरु हेर्नुहोस् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.