www.tandavnews.com
Fact ~ In search of truth

डाइपरको बटममा रिङ बनाएर सुन तस्करी गर्ने मोरङका लीलाबहादुर पक्राउ

पोखरा ।

 

देशमा अवैध रुपमा सुन भित्रिने क्रम जारी छ । सुन तस्कर सुन भित्राउन विभिन्न टेक्निक लगाउने गरेका छन् ।

आज फेरि फरक शैलीमा सुन भित्राउँदै गरेको अवस्थामा त्रिभुवन विमानस्थलबाट एक व्यक्ति पक्राउ परेका छन् । डाइपरमा लुकाएर ल्याइएको तस्करीको ५ सय ग्राम सुनसहित एक जनालाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो ।

Batas

गोप्य सुचनाका आधारमा तस्करीको सुन लिएर आउँदै गरेका मोरङका लीला बहादुर बस्नेत पक्राउ परेका हुन् । प्रहरीको अनुसार उनले सुन डाइपरको बटममा रिङ बनाएर ल्याएका थिए । उनी माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.