www.tandavnews.com
Fact ~ In search of truth

मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं।

एसीसी यू–१९ पूर्व क्षेत्रीय क्रिकेटको सेमिफाइनलमा नेपालले मलेसियालाई पराजित गरेको छ । आज बिहान भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिलो ब्याटिङ गरेको थियो । मलेसियाले दिएको ८८ रनको लक्ष्य नेपालले १५ ओभर पाँच बलमा तीन विकेटको क्षतिमा हासिल गर्यो । नेपालका लागि भीम सार्कीले अविजित ३३ र रोहितकुमार मण्डलले अविजित ३१ रन बनाएका थिए ।

Batas

प्रतियोगिताको दोस्रो सेमिफाईनल खेलमा सिंगापुर र हङकङ खेलिरहेका छन् । सो खेलको विजेतासँग नेपालले उपाधिका लागि प्रतिश्पर्धा गर्नेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.