www.tandavnews.com
Fact ~ In search of truth

नाकामा विषादी जाँच गर्नु नाकाबन्दी लगाएजस्तो :आपूर्ति मन्त्री यादव

पोखरा ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले कसैको दबाबमा तरकारीमा हुने विषादी परीक्षण नरोकिएको बताएका छन् ।

कसैको दबाबमा परीक्षण रोकिएको भन्नु गलत भएको मन्त्री यादवले बताएका छन् । कसैसँग झुकेर वा दबाबमा परेर परीक्षण नरोकिएको भन्दै मन्त्री यादवले छिमेकीसँग मित्रवत व्यवहार मात्र गरेको बताए ।

Batas

नाकामा तरकारीको विषादी परीक्षण गर्ने क्रममा हामी आफैँले नाकाबन्दी लगाएको जस्तो देखिएको उनले बताए । राष्ट्रियसभामा बसेको आजको बैठकमा बोल्दै नाकामा विषादी जाँच गर्नु आफै नाका लगाउनु जस्तै हुने बताएका हुन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.