www.tandavnews.com
Fact ~ In search of truth

विषादी प्रकरण :प्रधानमन्त्री ओलीद्धारा क्षमायाचना

पोखरा ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा क्षमायाचना गरेका छन् ।

विषादी प्रकरणमा आफुलाई पनि भ्रममा पारेको भन्दै माफी मागेका हुन् । भारतीय दुतावासबाट आएको पत्रबारे बेलैमा आफुलाई जानकारी नदिदाँ पत्र नआएको सार्वजनिक अभिव्यक्ति दिनुपरेको उनले बताएका छन् ।

Batas

ओलीले आफुले दिएको अभिव्यक्तिले जनतासामु लज्जित हुनुपरेको भन्दै क्षमा मागेका हुन् । ओलीले नेपाली जनताको भान्सामा विषादीरहित तरकारी पुर्याउनुपर्छ भन्ने आफुनै भएको भन्दै आफुविरुद्ध चलाइएको कुनै पनि मिसन पूरा हुन नदिने जिकिर गरे ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.