www.tandavnews.com
Fact ~ In search of truth

बाढी बितण्डा : बिहान ९ बजेसम्म देशभरको अपडेट यस्तो छ

पोखरा
ताण्डव न्यूज ।

अविरल वर्षाका कारण आएको बाढीले देशका विभिन्न स्थानमा क्षती पुर्याएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म बाढीकै कारण ६५ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् ।

यस्तै, देशभरबाट १२, महिला र १८ पुरुष गरि ३० जना बेपत्ता छन् भने १ हजार ४ सय ४६ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

Batas

विहान ९ बजेसम्म कुन स्थानमा कति मृत्यु, घाइते र बेपत्ता भए, यहाँ उल्लेख गरिएको छ । यस विवरण प्रहरी प्रधान कार्यालय काठमाडौंले उपलब्ध गराएको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.