
पोखरा ।
आज बसेको प्रतिनिधिसभा बैठक सुचना टाँसेर स्थगित भएको छ ।
देशमा पछिल्लो समय निरन्तरको वर्षाको कारण निम्तिएको बाढी, पहिरो र डुबानको बारे छलफल गर्ने विपक्षी नेपाली काँग्रेस र राजपाको प्रस्तावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी सहमत नभएपछि बैठक स्थगित भएको हो ।
बैठक आगामी साउन ८ गते दिउँसो १ बजे बस्ने भएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.