www.tandavnews.com
Fact ~ In search of truth

पार्टी एकीकरण र सरकार पुनर्गठन प्याकेजमै गर्ने नेकपाका दुई अध्यक्षको तयारी

पोखरा ।

पार्टी एकीकरण र सरकार पुनर्गठन प्याकेजमै गर्नेगरी नेकपाका दुई अध्यक्ष छलफलमा जुटेका छन् ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लामो समयदेखि आन्तरिक छलफलमा रहेका छन् । दुवै अध्यक्ष पार्टीका नेताहरुको कार्यविभाजनसँगै सक्नेगरी तयारी भएको पार्टी स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद् स्रोतको अनुसार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुर्नगठनको संकेत दिएका छन् । तर प्रधानमन्त्री ओलीले नयाँ मन्त्री कुन–कुन मन्त्री राख्न खोजेको भन्ने स्पष्ट भइसकेको छैन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.