www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेसका क्रियाशील सदस्यले दैनिक १ रुपैंयाका दरले ‘लेबी’ उठाउने

पोखरा ।

नेपाली कांग्रेसले कार्यकर्ताबाट पार्टीले तोकेको निश्चित शुल्क ‘लेबी’ उठाउने भएको छ ।

काँग्रेसले पार्टीको खर्च कार्यकर्ताबाटै धान्ने गरी साधारण सदस्यबाहेकबाट उठाउन लागेको हो । चार लाख ७० हजार ६ सय ४२ जना क्रियाशील सदस्यले दैनिक एक रुपैंयाका दरले वार्षिक तीन सय ६५ रुपैयाँ लेबी तिर्नुपर्नेछ । यसबाट वार्षिक १७ करोड १७ लाख ८४ हजार ३ सय रुपैयाँ जम्मा हुनेछ ।

Batas

सदस्यता नवीकरण गर्दा क्रियाशील सदस्यले तीन सय ६५ रुपैयाँ तिर्नु पर्नेछ। नयाँ क्रियाशील सदस्यता पाउनेले पाँच सय रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.