www.tandavnews.com
Fact ~ In search of truth

चोलेन्द्र पौडेल र तुलसा क्षेत्रीको तीज गीत ‘काँकरी’

पोखरा ।

चोलेन्द्र पौडेल र तुलसा क्षेत्रीको आवाजमा रहेको तीज गीत काँकरी सार्वजनिक भएको छ । शिव अखेलीको शब्द रहेको गीतमा चोलेन्द्र पौडेल स्वयम्को सँगीत रहेको छ ।

म्यूजिक भिडियोमा मुन्द्र कमेडी शो का हाँस्यकलाकार लट्टे (राजेन्द्र नेपाली) र पोखरेली कलाकार बैकरे (युवराज भण्डारी), सबिना क्षेत्री, बिराज र बिक्रम थापामगरले अभिनय गरेका छन् ।

Batas

युवराज भण्डारीको निर्देशनमा बनेको गीतको म्युजिक भिडियोमा होम बहादुर गुरुङले नृत्य निर्देशन गरेका छन् ।
गीतको भिडियो गणेश सापकोटाले खिचेका हुन् ।

गीत चोलेन्द्र पौडेलको अफिसियल युटुव च्यानलबाट सार्वजानिक गरिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.