
काठमाडौं ।
नेपाल विद्यार्थी संघले बाढीपहिरो र डुबान पीडितका लागि सहयोग संकलन तीव्र बनाएको छ ।
काठमाडौंका विभिन्न ठाउँमा पुगेर नेविसंघले सहयोग रकम र कपडालगायत जिन्सी सामग्री सहयोग संकलन गरिरहेका छन् ।अहिलेसम्म ४९ हजार पाँच सय ७१ नगद राहत संकलन भएको नेविसंघले बताएको छ।

केही दिन राहत संकलन गरेर पीडितलाई वितरण गर्ने नेविसंघले जनाएको छ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.