
पोखरा ।
मधु चापागाई र सुनिता नेपालीको संयुक्त आवाजमा रहेको ‘माईतीको आगनी ’बोलको तीज गीत सार्वजनिक भएको छ ।
घनश्याम रिजालको शब्द सँगीत रहेको गीतमा तारानाथ आचार्यले सँगीत व्यवस्थापन गरेका छन् । गीतको म्युजिक भिडियोमा मधु चापागाई, सुनिता नेपाली, केदारनाथ अधिकारी, माया गिरी, अशोक पौडेल, गीता तिवारी र संकल्प चापागाईको अभिनय रहेको छ ।
गीतको म्युजिक भिडियोको प्रकाश भट्टले गरेका छन् भने भिडियो राजेश घिमिरेले खिचेका हुन् । गित घनश्याम रिजालको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक भएको हो ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.