www.tandavnews.com
Fact ~ In search of truth

साउन १५ गतेसम्म भेस्पा एप्रोलियाको एक्सेन्ज क्याम्प हुने

पोखरा,
ताण्डव न्यूज ।

पोखराको आधिकारीक विक्रेता सिताज लाइफ स्टाइलले भेस्पा एप्रोलियाको पोखरा एक्सेन्ज क्याम्प –२०७६ आयोजना गर्ने भएको छ । सिताजल असार २७ गतेदेखि साउन १५ गतेसम्म चल्ने एक्सेन्ज क्याम्प आफ्नै भवनमा बाट गर्न लागेको हो ।

क्याम्पमा उपभोक्क्ताले आफुसंग भएको जुनसुकै कम्पनी मोडलका स्कुटरहरु साटफेर गर्न सक्नेछन, साथै अन्य सामानहरुमा हेल्मेट, रेनकभर, क्यारीङ निशुल्क उपलब्ध गराइने सिताज लाइफ स्टाइलका सेल्स म्यानेजर आशिष श्रेष्ठले बताए । उनका अनुसार भेस्पा एप्रोलियाका जतिपनि मोडहरु छन त्यसका बारेमा क्याम्पमै आएर जानकारी लिएमा उपभोक्तालाई सहज हुने बताए ।

अहिले सिताजले युवा पुस्तालाई मध्यनजर गर्दै एप्रोलिया ब्राण्डका एप्रोलिया स्ट्रोम १२५ सिसी, एस आर १५० सिसी बजारमा उपलब्ध छन् । भेस्पा ब्राण्डमा नोट १२५, एल एक्स १२५, भी एक्सल १२५ र १५० सिसी, एस एक्सल मेटी १२५ र १५० सिसीको स्कुटर बिक्रि बितरण भइरहेको संस्थाका प्रबन्धक निर्देशक अनुज बास्तोलााले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.