
पोखरा ।
दिपेनर तमु युट्युव च्यानलको प्रस्तुतीमा निर्मित सर्ट फिल्म सिंगल मेन इन अष्ट्रेलिया एण्ड वाईवाई सार्वजनिक भएको छ ।
अष्ट्रेलिया पढ्न पुगेका विद्यार्थी, एकल जीवन बिताईरहेका र थकित बनेका विद्यार्थीहरु संग साथी बन्न पुगेको वाईवाई चाउचाउ को बारेमा कथाबस्तु रहेको निर्माण पक्षले जनाएको छ।

यसमा कथा लेखन, सम्पादन तथा निर्देशन दिपेनर तमुको रहेको छ भने सह लेखन सलिम हावारीको रहेको छ। सुनील गिरी मुख्य भुमिकामा छन् भने गोपाल न्यौपाने, प्रजेन्त मह्रजन र आयशा खनालको पनि भूमिका रहेको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.