www.tandavnews.com
Fact ~ In search of truth

प्रतिवन्ध फुकुवा गरि राजनीतिक मान्यता दिए वार्तामा बस्नेः विप्लव नेतृत्व नेकपा

पोखरा।

 

सरकारले लगाएको प्रतिवन्ध फुकुवा गरेर राजनीतिक मान्यता नदिएसम्म सरकारसँग औपचारिक संवादमा नबस्ने विप्लव नेतृत्वको नेकपा स्रोतले बताएको छ ।

नेकपा दुवै पक्षले सर्त राखेपछि सरकार र विप्लव नेतृत्व बिचको वार्ता प्रक्रिया अगाडि बढ्न सकेको छैन् । दुवै पक्षले अनौपचारिक कुरा गरेपनि एक अर्काका सर्त दुवै पक्षले स्वीकार नगर्दा वार्ता अलमलमा परेको हो सरकारले अहिलेकै राजनीतिक संरचना स्वीकार गरेर वार्तामा बस्न र वार्ताबाटै समस्याको समाधान निकाल्न प्रस्ताव गरेको छ ।

Batas

विप्लव नेतृत्व नेकपाले भने आफुहरुलाई राजनीतिक मान्यता दिइ औपचारिक पत्र पठाए मात्र वार्तामा बस्ने बताएको जनाइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.