www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेस केन्द्रीय समिति बैठक साउन ९ गते

काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। साउन ९ गत बिहीबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक डाकिएको हो।

केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितिका लागि कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले निमन्त्रणा पठाएका हुन्।यसअघि कांग्रेसले साउन ७ गते दिउँसो १ बजेका लागि बैठक बोलाएको थियो।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.