www.tandavnews.com
Fact ~ In search of truth

अपराधका घटना नियन्त्रण गर्न प्रहरी ९७ प्रतिशत सफल भएको गृहमन्त्री थापाको दाबी

पोखरा ।

अपराधका घटना नियन्त्रण गर्न प्रहरी ९७ प्रतिशत सफल रहेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बताएका छन ।

अपराधलाई पूर्ण रुपमा निषेध गर्न नसकिने बताउदैँ अपराध हुँदै आएको, अहिले पनि भईरहेको र भोलि पनि हुने बताए ।अपराध नेपालमा मात्रै नभई विदेशमा पनि हुने उनले बताए ।गृहमन्त्री थापाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा राजनीति भएको बताएका छन् ।

पन्तको बलात्कारपछि हत्या हुनु जघन्य अपराध भएको भन्दै सरकार हत्यारा पत्ता लगाउन लागि परेको बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.