www.tandavnews.com
Fact ~ In search of truth

बालयौन दुराचारको आरोपमा पोखराबाट एक विदेशी पक्राउ

पोखरा।

 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पोखराबाट बालयौन दुराचारमा संग्लन भएको आरोपमा अस्ट्रेलियन नागरिक थोमस अल्फ्रेडलाई पक्राउ गरेको छ । तीन वर्षयता कामदार भिसामा पोखरा बस्दै आएका थोमस प्याराग्लाईडिङ चालकका रुपमा कार्यरत थिए ।

Lama collectio News Middle

ब्यूरोको विशेष टोलीले उनको कोठाबाट अन्दाजी १५ वर्षका दुई बालकको पनि उद्धार गरेको छ। थोमसले अन्य कैयन बालकमाथि पनि यौन दुराचार गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery