www.tandavnews.com
Fact ~ In search of truth

प्राविधिक र वैज्ञानिक शिक्षामा सरकारको जोडःमन्त्री पोखरेल

काठमाडौं ।

 

सरकारले प्राविधिक र वैज्ञानिक शिक्षामा जोड दिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले बताएका छन् ।

आज काठमाडौंमा नेपाल पत्रकार महासंघले आयोजना गरेको शिक्षा र लैगिंक समानता पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले वैज्ञानिक र प्राविधिक शिक्षामा जोड दिएको बताए । शिक्षामा समानता र सबैको पहुँच पग्नुपर्ने बताउँदै मन्त्री पोखरेलले सर्वसुलभ शिक्षाको लागि आवश्यक तयारी भइरहेको उनले बताए ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.