www.tandavnews.com
Fact ~ In search of truth

फेवा किनारमा शव

पोखरा
ताण्डव न्यूज ।

फेवाताल किनारमा शव फेला परेको छ। आज विहान साढे ८ बजे पोखरा ६ खहरे स्थित एक पुरुष मृत भेटिएका हुन् ।

नाम वतन नखुलेका अन्दाजी ३५ वर्षिय पुरुषको शव ताल किनारमा तैरिरहेको अवस्थामा थियो । थप अनुसन्धानका लागि शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.