www.tandavnews.com
Fact ~ In search of truth

लायन्स क्लव उज्यालो चौतारीको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन

पोखरा,

ताण्डव न्यूज ।

लायन्स क्लव अफ पोखरा उज्यालो चौतारीको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ ।

पोखरामा बिहीबार भएको रक्तदान कार्यक्रम खड्क बहादुर बुढाथोकी पहिलो रक्तदाता थिए । कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक ३२५ बि १ वर्ष २०१९/२०२० का द्धितीय डिस्ट्रिक गर्भर विश्वेश्वर आचार्य रहेको थिए । लायन्स क्लब अफ पोखरा उज्यालो चौतारीका सभापति मिनबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव केशव शर्माले गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.